Logo

नेपाल र क्यानडाबीच दुईपक्षीय संयन्त्र स्थापना, प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले गरे हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोेले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छ । आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र उनका क्यानडाका समकक्षी ट्रुडोबीच उक्तसमझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री…