काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले एलाईड नेट लिंक टेक्नोलोजिजको अनुमतीपत्र खारेज गरेको छ । प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमतीपत्र प्राधिकरणले भनेबमोजिम नियमानुसार निवेदन पेश नगरेपछि प्राधिकरणले कम्पनीको अनुमतीपत्र खारेज गरेको हो । दुरसंचार ऐन २०५३ को दफा २५ वमोजिम उक्त कम्पनीको अनुमतीपत्र स्वतः खारेज भएको हो । प्राधिकरणले बेलाबेलामा अनुमतिपत्र नविकरणका लागि अनुरोध गरेपनि भनेवमोजिम अनुमतीपत्रको…