काठमाडौं । सहकारीमा भएको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले नेपालमा सहकारी ठगेर विदेश भागेकाहरुलाई तत्काल स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले गृहमन्त्रीलाई सो निर्देशन दिएको हो । आजको बैठकमा मन्त्री लेखकसहित गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरपनि उपस्थित भएका थिए । पोखराको…