Logo

सेयर लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध, आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको भूमिका महत्त्वपूर्ण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले लगानीकर्ताको हित संरक्षण गर्न सेबोन प्रतिबद्ध रहेको बताएका छन् । मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् । निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले…