Logo

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । कम्पनीले धितोपत्र निष्काशन…