Logo

अमेजनका जेफ बेजोसलाई उछिनेर टेस्लाका प्रमुख एलन मस्क बने संसारकै धनी, कति पुग्यो मस्कको सम्पत्ति ?

काठमाडौं । एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक मस्क संसारकै धनी व्यक्ति बनेका हुन् । ब्लुमबर्ग पत्रिकाकाअनुसार बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पु¥याएको हो । बेजोसको सम्पत्ति…