Logo

पीबीएस आइटी करियर कन्क्लेभ सम्पन्न, आइटीको द्रुत्त विकाससँगै भविष्यका लागि तयार रहन विज्ञहरूको जोड

काठमाडौं । आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सियल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा पुस २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेसनमा २५ भन्दा बढी वक्ताहरूको सहभागिता रहेको थियो । आइटीमा भविष्य खोज्नेहरूलाई लक्षित गरेर आयोजना गरिएको…