Logo

आजदेखि उद्योगलाई विद्युत डिमान्ड शुल्कमा ५० प्रतिशत छुट, ५८ प्रकारका उद्योगले छुट पाउने

काठमाडौँ । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रह अनुसार नै सोमबारदेखि सो शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा…