Logo

तातोपानी नाका खुलेको केही महिनामै पुनः बन्द, व्यवसायी भन्छन्-‘राजनीतिक अस्थिरताको झोंक नाकामा पोखियो’

काठमाडौं । लामो समयदेखि कहिले खुल्ने र कहिले बन्द हुने अनिश्चितताबाट गु्रजिरहेको तातोपानी नाका फेरि बन्द भएको छ । कोारेना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै चीनले बन्द गरेको नाका सुरक्षा मापदणड अपनाएर सञ्चालन गर्ने भभन्दै खुलेको केही दिनमै पुल मर्मतका लागि भन्दै आजदेखि पुनः बन्द गरिएको छ । विस २०७२ सालको भूकम्पपछि लामो समय…