Logo

साढे ५ दशकपछि परिवर्तनको संघारमा बौद्धिक सम्पत्तिसम्बन्धी कानून, के-के हुँदैछ मुख्य परिवर्तन ?

काठमाडौं । विगत ५५ बर्षदेखि निरन्तर रहेको बौद्धिक सम्पत्तिसम्बन्धी कानून पहिलोपटक परिवर्तन हुने भएको छ । नेपालमा बौद्धिक सम्पत्तिको सुरक्षा र सम्वद्र्धनका लागि भन्दै सरकारले ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२’ लाई परिवर्तन गर्ने भएको हो । पुरानै नीतिमा हालसम्मको काम भइरहेकाले यसलाई परिवर्तन गर्नेगरी विभिन्न कामहरु भइरहेको उद्योग विभागका महानिर्देशक जीवलाल भुषालले जानकारी दिए…