Logo

कृषिमा बिदेशी लगानीको बिरोध गर्दै १५ संघसंस्था एकजुट, संर्घष समिति गठन

काठमाडौं ।  सरकारले कृषि तथा पशुपक्षी क्षेत्रमा विदेशी लगानी भित्र्याउने तयारी गर्दै अध्यादेशमार्फत विधेयकको किसानले विरोध गरेका छन् । यसकाे विराेध गर्न किसानले संर्घष समिति पनि गठन गरेका छन् । सरकारले विधेयक ल्याएर नेपालको कृषि तथा पशुपक्षी क्षेत्र धराशायी बनाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् । कृषिमा विदेशी लगानी भित्र्याउन नहुने भन्दै किसानले अदालतले…