Logo

जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले माग्यो ३७ हजार कर्मचारी, यसरी गर्न सकिन्छ आवेदन

काठमाडौं ।  केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ । विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी…