Logo

बैंककै मिलेमतोमा ‘फेक’ बैंक खाता खुल्ने क्रम बढ्यो : कालोधन शुद्धीकरणलाई प्रश्रय, छानविन गर्दै राष्ट्र बैंंक

काठमाडौं । नियमनकारी निकायको फितलो नियमन तथा लाचारीपनका कारण नक्कली (एउटा व्यक्तिको नागरिकता र फोटोको आधारमा सम्बन्धित व्यक्तिलाई थाहै नदिई अर्के व्यक्तिले बैंक खाता खोल्ने) बैंक खाता खोल्ने क्रम बढेको छ । नियमित बैंक खाता खोल्न तथा सोको नो योर कस्टुमर (केवाईसी) अपडेटका लागि सम्बन्धित व्यक्ति बैंकमै उपस्थित हुनुपर्ने व्यवस्था रहेपनि बैंकहरुसँगको मिलेमतोमा सम्बन्धित व्यक्तिलाई…