Logo

कोरोनाविरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशक डा राजभण्डारीले लगाए पहिलो खोप

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान आजदेखि शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रमबाट खोप अभियानको शुभारम्भ गरेका हुन् । अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन पहिलो…