Logo

पुरातत्व विभागलाई काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण पत्र-‘निर्माणकार्यको अन्तिम चरणमा आएर विरोध गर्नु अनुचित’

काठमाडौं । कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण गराएको छ । काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराएका हुन् । कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध…