Logo

आइतबार सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला ९२ हजार १ सयमा कारोबार हुँदैं

काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले बढेर प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।…