Logo

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दिएको जानकारी अनुसार कुल ४ लाख ३३ हजार २७२ परीक्षार्थीमध्ये एक जनाको परीक्षा रद्द भएको छ भने ११ हजार ४९० को स्थगित भएकोे छ। कोरोना महामारीका कारण यस वर्ष कक्षा १२ को परीक्षा केही महिना ढिलो गरी मंंसिर महिनामा…