Logo

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक, सभामुखको कदमपछि नयाँ कदम चाल्ने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । बैठक बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । सो बैठकको पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेण्डामा विविध उल्लेख गरिएको छ । यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले…