Logo

कस्तो छ प्रचण्ड-नेपाल समूहको आमहड्तालको काठमाडौं उपत्यकालगायत देशभर प्रभाव ?

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहलले आह्वान गरेको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ । संघीय राजधानीसहित देशका ठूला सहरमा सार्वजनिक यातायातका साधन कम चलेका छन् । यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः छन् । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा प्रचण्ड नेपाल समूहले आज देशव्यापी आम हड्ताल घोषणा गरिएको…