Logo

भोलिदेखि नेपालमा दोस्रो चरणको कोरोना खोप अभियान, प्राथमितामा पत्रकार र कूटनीतिक नियोगका कर्मचारी

काठमाडौं । कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । भोलि सोमबारदेखि शुरु हुने दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । डा गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप…