Logo

भिभो वाई १२एसको प्रि-बुकिङमा अफर, १ हजार नगद छुटसहित थप उपहार

काठमाडौं । भिभो नेपालले वाई १२एस को लञ्चको अवसरमा ग्राहकहरुका लागि प्रि–बुकिङ्ग स्किम ल्याएको छ । यस स्किमअन्तर्गत ग्राहकहरुले प्रि–बुकिङ्ग अन्तर्गत १ हजार बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा वाई १२एस मोवाइल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले १ हजार रकम छुट पाउनेछन् । साथै जसले अनलाइनद्वारा लक्की ड्रमा सहभागी…