Logo

अग्रिम भुक्तानी दिएर भारतसँग कोरोना खोप किन्ने मन्त्रिपरिषदको निर्णय, २० लाख डोज खोप प्रतिडोज ४ डलर पर्ने

काठमाडौं । सरकारले अग्रिम भुक्तानी दिएर भारतीय कम्पनीसँग कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) खरिद गर्ने निणर्य गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्नका लागि अग्रिम भुक्तानी दिने निणर्य गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति यसअघि नै भएको भएपनि भुक्तानीको विषयलाई लिएर…