Logo

सुनको मूल्य घट्दो क्रममा, आज पनि प्रतितोला ६ सयले घट्यो

काठमाडौं । लगातार घट्दो क्रममा रहेको सुनको मूल्य नेपाली बजारमा बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ११ सय रुपैयााले घटेर ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ…