Logo

काठमाडौं सांस्कृतिक महोत्सव सम्पन्न : कलाकारसँग सुरक्षा निकायको प्रस्तुति

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को पूर्वसन्ध्यामा काठमाडौं महोत्सव सम्पन्न गरेको छ । दरवार मार्गमा आयोजना गरिएको महोत्सवमा कलाकारहरुसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रस्तुति रहेको थियो । नेपाली सेनाले मौलिक परम्परागत बाजा बजाएर ‘करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल’, ‘पंक्षीमा डाँफे राम्रो’, ‘नेपाली हामी रहौंला कहाँ’, ‘गाउँछ गीत नेपाली’, ‘पश्चिम…