Logo

सीप विकास समितिका सभापति ढकालको नेतृत्वमा श्रम मन्त्रीसँग भेट, सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमक्ष सीपमुलक तालिम संचालन गर्नुपर्ने माग गरेको छ । बुधबार मन्त्रालयमा श्रम मन्त्री गौरीशंकर चौधरीसंगको भेटघाट कार्यक्रममा महासंघको स्वास्थ्य तथा सीप विकास समितिले यस्तो माग गरेको हो । समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल,सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ…