Logo

चेम्बरको ७० औं बार्षिकोत्सवको अवसरमा निबन्ध तथा चित्रकला प्रतियोगिता, झल्कियो ७० बर्ष अघि र ३० बर्षपछिको व्यापार श्रृङखला

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औं बार्षिक उत्सवको अवसरमा नेपाल युथ चेम्बरले निवन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने प्रतियोगीहरुलाइ पुरस्कार प्रदानसमेत गरिएको छ । पुरस्कार दिँदै प्रहरी महानिरीक्षक थापाले युवाहरुबाट सृजीत चित्रकलाहरु अवलोकन गर्दा नयाँ…