Logo

सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविद्युत आयोजना ९० प्रतिशत सम्पन्न, निजी क्षेत्रको १० अर्ब लगानी

काठमाडौं । निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत आयोजनाको ९० प्रतिशत् निर्माण सकिएको छ । झण्डै रु १० अर्व लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालङ्गाको जलविधुत आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेघावाटको…