Logo

सधैंका लागि बन्द भयो २० वर्ष पुरानो जयनेपाल फिल्म हल, यस्तो देखाइयो कारण

काठमाडौं । चलचित्रप्रेमी नेपाली दर्शकहरुमाझ प्रमुख आकर्षणको रुपमा रहेको जयनेपाल फिल्म हल बन्द भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २० वर्ष पुरानो जयनेपाल फिल्म हल सधैंका लागि बन्द गरेको हो । क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले कोभिड महामारीपछि हललाई बन्द गरिएको बताए । जयनेपालका सबै सामानहरु पनि विक्री भैसकेको उनले जनाए ।…