Logo

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक भएको दाबी

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले सरकार र विप्लव समुहबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको जानकारी दिएका छन् । डा. भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताएका छन् । वार्ताको स्थल सार्बजनिक नगरिएपनि स्रोतले वार्ता…