Logo

सन्दर्भ विश्व हात्ती दिवस : रैथाने हात्तीको संख्या तेब्बर वृद्धि, जङ्गलमै राख्न प्रयास

काठमाडौं । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको संख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनका अनुसार २०७५ सालमा १०–१२ संख्यामा हात्ती रहेकामा हाल उक्त संख्या ३० भन्दा धेरै छ । ‘भारतबाट खानाको खोजीमा नेपाल प्रवेश…