Logo

के हो ‘मेक इन नेपाल स्वदेशी अभियान’ ? कति सम्भव छ पाँच वर्षमा नेपालको निर्यात पाँच खर्ब पुर्याउने लक्ष्य ?

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसंघ (सिएनआइ) ले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ । सो अभियानको सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुआत गरे । सिएनआइले फागुन ७ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरि यो अभियानको घोषणा गरेको थियो । निकै…