Logo

क्युआर कोडमार्फत भुक्तानी सेवा शहरदेखि गाउँसम्म बिस्तार, ६ महिनामा ५ अर्ब ६४ करोड बराबरको कारोबार

काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानीमा तीब्र वृद्धि हुँदै गएको छ । नेपाल सरकारको क्यासलेस नेपाल बनाउने अभियानलाई मूर्तरुप दिन नेपाल राष्ट्र बैंकले पछिल्लो समय डिजिटल भुक्तानीलाई सहयोग पुग्ने गरि नीति निर्माण तथा आवश्यक व्यवस्था गरिरहेको छ । राष्ट्र बैंक नै पछिल्लो समय क्युआर कोड भुक्तानी प्रर्वद्धनमा लागिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी…