Logo

मास्क र स्यानिटाइजरमा कालोबजारी : १ रुपैयाँ पर्ने सर्जिकल मास्क १० रुपैयाँ, २ सय पर्ने स्यानिटाइजर ६ सयमा बिक्री

काठमाडौं । कोरोना संकटलाई अवसरको रुपमा लिँदै मास्क तथा स्यानिटाइजर व्यापारीहरुले कालोबजारी गरेका छन् । सुरु देखि नै व्यापारीहरुले मास्क र स्यानिटाइजरमा कालोबजारी गर्दै आएकोमा पछिल्लो समय अझै बढी उपभोक्ता ठगिने क्रम बढेको छ । सुरुवाती समयमा मास्क तथा स्यानिटाइजरको अभाव देखाउँदै उच्च मूल्यमा बिक्री गर्दै आएका व्यापारीले अहिले पर्याप्त र सहज उपलब्ध भएपनि १०…