Logo

किशोर प्रधानसहित २३५ जना उद्योगी-व्यवसायी एमालेमा प्रवेश, प्रधानमन्त्रीले गरे स्वागत

काठमाडौं । २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का पूर्व उपाध्यक्ष तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको…