Logo

साउन १ गतेदेखि वृद्धभत्ता बढ्ने, प्रम ओलीले गरे घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा बृद्धभत्ता बढाएर ५ हजार बनाईने घोषणा गरेका छन् । उनले मंगलबार रिपोटर्स क्लवको बार्षिक उत्सव कार्यक्रममा बोल्दै साउन १ गतेदेखि लागु हुनेगरी सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् । बार्षिक उत्सवमा बोल्दै उनले भने, ‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने…