Logo

महासंघ प्रतिनिधिमण्डल र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच भेट, निर्माण उद्योगको समस्याबारे छलफल

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेँललाई भेटी निर्माण व्यवसायीहरूका समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कडेँललाई विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाइरस ९कोभिड—१९० का कारण निर्माण व्यवसाय थप मारमा परेको बारे अवगत गरायो । जवाफमा उपाध्यक्ष…