Logo

वर्षको अन्तिम दिन आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । वर्ष २०७७ को अन्तिम दिन आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर ८९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ८९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य…