Logo

विधार्थीलाई विद्यालय नपठाउन सरकारको अपिलले अन्यौल, खतरा भए सरकारले अपिल गर्ने कि बन्द गर्ने ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना संक्रमणका अति प्रभावित १४ जिल्लाका विद्यालय बन्द गर्न अपिल गर्यो । बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्र (एचईओसी ले ८ बुँदे अपिल जारी गर्दै काठमाडौं उपत्यकाका ३ जिल्लासहित १४ जिल्लामा विद्यालय, रात्रिकालीन व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिमलगायतका बढी भीडभाड हुने क्षेत्रमा सहभागी नभइदिन…