Logo

अहिले पनि देशैभर ५१२ केबीपीएसको इन्टरनेट बिस्तार गर्ने सरकारी लक्ष्य, दूरसंचार नीति परिमार्जन कहिले ?

काठमाडौं । नेपालमा इन्टरनेट सेवाग्राहीको संख्या बढ्दो छ । सोहीअनुसार सेवाप्रदायकले सेवा पनि विस्तार गरिरहेकै छन् । तर सरकारले विसं २०७१ सालमा ल्याएको ब्रोडब्याण्ड नीति भने परिमार्जन गर्नुपर्ने भएको छ । उक्त नीतिअनुसार सरकारले सन २०२२ सम्म नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्याउनका लागि प्रत्येक स्थानीय तहसम्म कम्तीमा ५१२ केबीपीएसको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्य लिएको…