Logo

शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने सरकारको निर्णय, भर्चुअल कक्षा सञ्चालन हुने

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने र विद्यालय बन्द भएपछि भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । केही समययता कोरोना…