Logo

वायु सेवा सञ्चालकद्वारा हवाइ भाडा वृद्धि, कुन रुटमा कति (सूचीसहित)

काठमाडौं । नेपाल वायु सेवा सञ्चालक संघले हवाइ भाडा वृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले आन्तरिक उडानका जहाजहरुले प्रयोग गर्ने आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएकोले हवाई भाडा बढाइएको संघले जनाएको छ । संघले ७ वैशाख (सोमबार राती १२ बजे)देखि लागु हुने गरी उडानको गन्तव्यअनुसार न्युनतम १० रुपैयाँदेखि बढीमा ८५…