Logo

मनकामना केबुलकार सेवा बन्द आदेश, सरोकारवालाहरुद्वारा असन्तुष्टि

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले मनकामना केबुलकार बन्द गर्ने आदेश दिएसँगै स्थानीय व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छ । हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको भन्दै स्थानीय व्यवसायी देखि यात्रुहरुले समेत असन्तुष्टि व्यक्त गरेका हुन् ।मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड…