Logo

खाली रहेका सिलिण्डर भर्न ग्यास उद्योगीको आग्रह, कोरोनाले असहज स्थिति आउन सक्ने भन्दै सूचना जारी

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोना महामारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । सङ्घले शुक्रबार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।…