Logo

कोरोनाको दोस्रो लहर डरलाग्दो, जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवन चलायमान बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढंगले फैलन सक्ने आँकलन गरिएको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढंगले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए। जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई…