Logo

माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको पुनःनिर्माण शुरु, आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत

काठमाडौँ । कोभिड–१९ को महामारीको चपेटामा परेको कूल ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको काम पुनः शुरु भएको छ । नयाँ वर्ष मनाउन २०७६ साल माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करीब १४…