Logo

निर्माण उद्योगमा कोभिडको कहर, म्याद थपको समस्या थप पेचिलो बन्ने संकेत देखिएको महासंघको भनाइ

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९ ) का कारण गत वर्ष झै यस पटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौं निर्माण व्यवसायीहरू अहिलेको विषम…