Logo

निर्यातजन्य वस्तुलाई अत्यावश्यकको सूचीमा राख्न फिनको माग, अर्थतन्त्रको चेन जोगाउन आग्रह

काठमाडौं । नेपालका निर्यात व्यवसायीहरुले निर्यातजन्य वस्तुहरुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्यात व्यवसायी महासंघ नेपालले यस्तो माग गरेको हो । सरकारले कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै पुनः आजैदेखि निशेधाज्ञा लगाएको छ । जसमा अत्यावश्यक वस्तुबाहेकका सबै सेवाहरुलाई बन्द गर्द निर्देशन दिईएको छ । तर यस्तै व्यवस्थाले…