Logo

खानेपानी मन्त्री मणी थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थावाको सचिवालयले विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । सचिवालयले थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको जानकारी दिएको छ । चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री…