Logo

श्रमिकको न्यूनतम तलब १५ हजार पुर्याइने, बैंकमार्फत तलब भुक्तानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्‍याउने वाचा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्‍याउने वाचा गरेका हुन् । उनले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य…