Logo

पछिल्लो २४ घण्टामा ७२ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै थपिए २७ सय ४४ जना

काठमाडौं । नेपालमा आईतबार मात्रै थप ७ हजार २ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७ हजार १ सय ३७ जना र एन्टिजन परिक्षण गर्दा ७७ जना गरि जम्मा ७ हजार २ सय ११ जना नयाँ संक्रमित थपिएका हुन् । आज…